प्रकाश कार्कीको ‘विश्वास’ सार्वजनिक

गायक प्रकाश कार्कीले नयाँ  गीत ‘बिश्वास’ सार्वजनिक  गरेका छन् । गीतमा स्वर गायक प्रकाश कार्कीको रहेको छ भने शब्द र संगीत  प्रकाश कार्की र स्वतन्त्र सङ्म्यानको रहेको छ  । गीतको एरेञ्ज्मेन्ट  गोपाल रसाइलीले गरेका हुन् । हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको अफिसियल भिडियो आउने तयारीमा छ ।