श्रीयाका पुर्व प्रेमी (भिडियो)

गायक भुवन आचार्यको ‘मेरो सामु’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द श्याम लम्सालको रहेको छ भने प्रकाश नेपालीले यसमा संगीत भर्ने काम गरेका छन् । फलानो क्रियशनले गीतको म्यूजिक भिडियो बनाएको हो । श्रीया दुलाल, राम रामदाम र पुरुषोत्तम भारतीको अभिनय रहेको म्यूजिक भिडियोलाई सरोज अधिकारीले खिचेका हुन् भन् सुबास अम्गाईले निर्देशन तथा सम्पादन गरेका हुन् ।