प्रियंका कार्कीको ‘मलाई आमाले दिएको’

अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको ‘मलाई आमाले दिएको’ गीत सार्वजनिक भएको छ । गीतमा स्मिता दाहालको स्वर रहको छ भने दिनेश थपलियाको शब्द र बसन्त सापकोटा संगीत रहेको गीतको संगीत संयोजन संजिब बराइलीले गरेका हुन । कविराज गहतराजको निर्देशन रहेको म्यूजिक भिडियोको छायांकन सुदिप बराल, सम्पादन सन्देश शाह, मिक्सिङ किशोर थापा र कलर संयोजन रेनिस फागोले गरेका हुन् ।