भण्डारीको दोहोरी ‘म चिन्दिन भने’ सार्वजनिक

लोक दोहोरी गायक निलमणी भण्डारीको दोहोरी ‘म चिन्दिन भने’  सार्वजनिक भएको छ । निलमणी आफैले यस गीतमा संगीत भरेका हुन् भने गायिका देवी घर्ती र निलमणी भण्डारीको स्वर रहेको छ । निलमणी भण्डारी/देवि घर्ती, लय, निलमणी भण्डारीकै रहेको छ भने शब्द रामचन्द्र गाँउलेको रहेको छ । अभियानय मोडल द्वय बिनोद श्रेष्ठ/रञ्जीता गुरुङ्गले गरेका छन् । भिडियोको निर्देशन कुमार के सी ले गरेका हुन् । भिडियोको छायांकन अजय रेग्मीले गरेका हुन भने सम्पादन र कलर सुभाष गुरुगले गरेको हुन ।