आकाश र पूजा फिचर्ड गीत सार्वजनिक

मेलिना राइ र रमेश पाठकको आवाजमा ‘के गर्ने के गर्ने’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा आकाश श्रेष्ठ र पूजा शर्मा फिचर्ड छन । रमेश पाठककै शब्द तथा संगीत रहेको गीतमा संगीत सम्योजन उदय राज पौडेलले गरेक हुन । ज्ञानएन्द्र शर्माको छायान्कन रहेको भिडियोमा उमाकान्त सापकोटा र गोमा केसीको समेटा अभिनय रहेको छ । भिडियो निर्देशान् तथा कोरियोग्राफी रमेश पाठकको रहेको छ भने सम्पादन पवनले गरेका छन ।