राज सिग्देलको ‘हिम्मत’

- मेराेफिल्म

राज सिग्देलको आवाजमा समावेश ‘हिम्मत’ बोलको गीत सार्वजनिक भएको छ । वीवी थापाको शब्द रहेको गीतमा दिपक सिलवालको संगीत छ । भिडियोमा छायांकन, सम्पादन र निर्देशक जीवन रसाइलीको छ । भिडियोमा हरि खड्का, कल्पना गैरे र रविन लामिछानेलाई देख्न सकिन्छ ।

२०७६ वैशाख २७ गते १७:३६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *