दृष्टिविहिनको प्रेम ‘ब्लाईन्ड लभ’ (भिडियो)

सुगम पोखरेलको आवाजमा गीत ‘ब्लाइन्ड लभ’ सार्वजनिक भएको छ  । गीतमा माधव न्यौपानेको शब्द, अराज केशवको संगीत र सैलेन्द्र एम प्रधानको संगीत संयोजन रहेको छ  । अराज केशव निर्देशित म्युजिक भिडियो छायांकन करण चैसिरले गरेका हुन्  । प्रविन भट्टको सम्पादन रहेको भिडियोमा रवी चन्द, दीपक सापकोटा र प्रियंका खड्गीको अभिनय रहेको छ  । भिडियोमा दृष्टिविहिनको प्रेम देखाइएको छ ।