सुर्खेतको जिरा र मसला (भिडियो)

गीत सुर्खेतको जिरा र मसला सार्वजनिक भएको छ । गीतमा जानकी तारामी मगर, उमेश घर्ति मगरको स्वर, जय देवकोटाको संगीत र गायक घर्तिकै शब्द रहेको छ । गीतमा संजय शिर्पालीले संगीत संयोजन गरेका छन् । दिपक जलन मिस्टर डीजे निर्देशित भिडियोमा कृष्ण पाण्डेको छायांकन रहेको छ । दिलिप राईको नृत्य निर्देशन रहेको भिडियो सम्पादन रन्जना पौडेलले गरेकी हुन् ।