‘तस्विर’ मा आकाश र पूजा (भिडियो)

पूजा शर्मा र आकाश श्रेष्ठ अभिनित म्युजिक भिडियो ‘तस्विर’ सार्वजनिक भएको छ गीतमा निशा कंडेल र सनुप पौडेलको आवाज रहेको छ बिष्णुबाबु पौडेलको शब्द रहेको गीतमा संगीत टिका दाहालको रहेको छ भने संगीत संयोजन राहुल प्रधानले गरेका छन् निकेश खड्का निर्देशित भिडियो छायांकन बुद्ध थापाले गरेका छन्  बिकाश धमलाले भिडियो सम्पादन गरेका छन् भने शृंगार सबिना गुरुङको रहेको छ