सिड्नीमा बोल्ड एण्ड ब्युटिफुल स्वस्तिमा (फोटो फिचर)

फिल्म ‘घामट सेरे’ को छायांकनलाई रोकेर नायिका स्वस्तिमा खड्का अस्ट्रेलियाको सिड्नी पुगेकी  छन् । ४ दिनको ब्रेक लिएर उनी फिल्म ‘बुलबुल’ प्रदर्शनका लागि त्यहाँ पुगेकी हुन् । उक्त भ्रमणको क्रममा उनी रमाइलो गर्न समुन्द्र सम्म पुगेकी छन् । बोल्ड र ब्युटीफुल देखेकी उनले आफ्ना तस्विर सामाजिक संजालमा सेयर गरेकी हुन् ।