दिपक लिम्बुको ‘आँशु झर्यो’ सार्वजनिक

गायक दिपक लिम्बुको आवाजमा गीत  ‘आँशु भर्यो’ सार्वजनिक भएको छ । दामोदर गौत्तमको शब्दमा रहेको गीतमा रियाज सिवाकोटीको संगीत छ । बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता  श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।  ‘भिडियोमा सुशिला थापा र अर्जुन थापाको अभिनय  रहेको छ ।