सेलिब्रेटी सेपअप च्यालेन्ज

अबिसिटी तथा मोटोपनाले विभिन्न रोगहरु निम्ताउने हुँदा त्यसलाई नियन्त्रन गर्ने लक्ष्यले न्युरोड महानगरपालिका अवस्थित शेप अप स्लिमिङ सेन्टरले सेलिब्रिटी शेपअप च्यालेन्ज आयोजना गर्ने भएको छ । ३ महिने फिट्नेश च्यालेन्जकी प्रथम प्रतियोगी पोखराकी पपुलर सेलीब्रिटी होस्ट निशा पन्थी हुने भएकि छिन। यो च्यालेन्जमा शेप अप स्लिमिङ सेन्टरले निशा पन्थीलाई प्राकृतिक तरिकाले ३ महिनामा बिना कुनै साइड इफेक्ट १५ केजी सम्म घटाऊने निर्णय गरेको छ ।

३ महिने सेलिब्रिटी शेपअप च्यालेन्जमा कुनै पनि प्रतियोगीलाई शेप अप स्लिमिङ सेन्टरले १५ केजी सम्म घटाऊने लक्ष्य लिएको छ। पोखरा तथा पोखरा क्षेत्र आशपासमा रहेका केही सामान्य मनिसहरु तथा सेलिब्रिटीहरु मोटोपनाले ग्रसित भईरहेको हुँदा शेपअपले यो च्यालेन्ज बजारमा ल्याएको हो । सेलिब्रिटी शेपअप च्यालेन्जमाकी पहिलो प्रतियोगी हुन पाउदा निशा पन्थी अत्यन्तै खुशी रहेको बताईन। १८ बर्ष देखी सन्चालनमा रहेको शेप अप स्लिमिङ सेन्टरको पोखराको साखा ३ बर्ष देखी सन्चालनमा रहेको छ भने पोखरा लगायत नेपालमा अन्य ४ ठाउँ गरेर आज सम्म ३५००० भन्दा माथिको संख्यमा मोटोपनाबाट ग्रसित मनिसहरुको उपचार गर्दै  आएको छ। सामान्यता शेप अपले १५ दिनमा ५ देखी ८ केजी सम्म बिना कुनै साइड इफेक्ट नचाहिने बोशो घटाऊदछ। बजारमा बिभिन्न तरिकाले हानिकारक औषधीहरु प्रयोग गरेर तौल घटाऊने, अनेकौ सुइहरुको प्रयोग गरेर शरीरको बोशो निकाल्ने हुँदा स्वास्थमा विभिन्न नराम्रो असरहरु पर्ने देखिन्छ। तर शेप अप स्लिमिङ सेन्टरले पुरै प्राकृतिक रुपमा कोरियन प्रविधीले शरीरको नचाहिने बोसो घटाऊछ। बिना कुनै साइड इफेक्ट स्वास्थमा नराम्रो असर नपर्ने हुनाले आजकल यस प्रविधी प्रती मनिसहरुको चासो बढ्दै गएको पनि हामीले पाउन सकिन्छ। हरेक दिन व्यायम गर्न उपयुक्त नहुने मनिसहरुलाई यो प्रविधी अत्यन्तै फल्दायिक हुने गरेको पाईन्छ ।


शेप अप स्लिमिङ सेन्टरले विभिन्न मेशीनहरुद्वारा शरीरको बोसोपन घटाऊने काम गर्दछ। सबै मेशिनहरु FDA approved तथा CE certified भएकाले शरीरमा कुनै पनि तरिकाले हानी पुर्याउदैन। शेप अपमा उपचार गराउदा कुनै पनि रोगहरु नलाग्ने भएकाले वेट लशको लागि यो पोखराको सबैभन्दा उपयुक्त स्थान रहेको छ। सामान्यता अरु वेट लश सेन्टरहरुले अत्यधिक हानिकारक औषधीहरु प्रयोग गर्ने, सुइ लगाउने, अप्रेशन गर्ने हुँदा शेप अप भने भिन्न रुपले प्रस्तुत भएको छ। शेप अपले वेट लसमा मात्रा ध्यान नदिने भएर पोषिलो खानाहरु पनि कसरी खाने, के गर्दा स्वास्थय स्थिती राम्रो हुन्छ भनेर पनि प्रशिक्षन दिने गरेको पाईन्छ। अहिलेको जमानामा मनिसहरु आफ्नो स्वास्थ्य तथा अन्य कुराहरुको अत्यन्तै ध्यान दिने गरेको पाईन्छ। राम्रो पढाई, राम्रो खाना जीवन शैली एक साधारण मानिसको आवश्यकता हो। अरु सबै राम्रो रोज्ने हामीले जब वेट लसको कुरा आउछ, तव विभिन्न हानिकारक ठाउँहरुमा गएर आफ्नो स्वास्थमा असर पार्ने काम गर्दछौ। कतिपय स्थितीमा शरीरको बोसो घटाऊने भनी बजारमा विभिन्न लुट मच्चाउने ठगहरुको पनि शिकार भएको स्थिती छ। त्यस्तो समयमा शेप अप रोज्नु अत्यन्तै बुद्दिमानी निर्णय हो भने तपाईंको शरीरलाई अन्य रोगहरुबाट पनि शेप अप स्लिमिङ सेन्टरले बचाउन मद्दत गर्दछ ।

मोटोपनलाई बेलैमा नियन्त्रण नगरे विभिन्न रोगहरु जस्तै मुटुरोग, अबिसिटी, उच्च रक्तचाप, स्ट्रोक, कालेजोमा बोसो जम्ने , मानसिक तनाव  , क्यान्सर, पत्थरी देखी अकाल्मै मृत्यु समेत हुने गरेको पाईन्छ।   शेप अपको स्लिमिङ प्रबिधीले मोटोपनामात्र नघटाऊने तर समयमै राजास्वला नहुने समस्यालाई पनि समाधान गरिदिन्छ। यस प्रबिधीले महिला प्रज्जनन स्वास्थ्यमा समेत राम्रो गर्ने गर्दछ। यो प्रबिधी प्रेसर हाइ हुने, थाइरोड हुने बिरामीलाई समेत उपयुक्त रहेको छ।   स्वास्थ रहन र आयुलाई अझै लम्बाउन भएपनी व्यायाम गर्नु पर्ने हुन्छ। तर व्यस्त मनिसहरुलाई समय निकाल्न गाह्रो पर्ने अवस्था छ वा जिम जान कष्ठ हुनेलाई शेप अप अत्यन्तै राम्रो विकल्प रहेको यस संस्थाका म्यानेजर सविता कर्मचार्यले बताएकी छन् ।