सृष्टि खड्का फिचर्ड ‘कान्छी’ रिलिज 

नव गायक सुसान कुइकेलको पहिलो गीत ‘कान्छी’ को भिडियो सार्वजनिक भएको छ । श्रवण कुमार रिमालको शब्द, सगीत रहेको गीतमा बालकृष्ण सेवाचार्यको संगीत संयोजन रहेको छ । लोक पप शैलीको गीत ”कान्छी”को भिडियोमा मोडल सृष्टि खड्काको अभिनय रहेको छ । भिडियोमा चक्र महर्जनको क्यामेरा, बिजेश पौडेलको सम्पादन र राहुल प्रधानको निर्देशन रहेको छ ।