तानसेन माथि (भिडियो)

रोहित तथा अफ्सना थापा अभिनित गीत ‘तानसेन माथि’ सार्वजनिक भएको छ । गीतलाई रचनाकार मोहन थापाले रचना गरेका छन भने ऐरन्ज रोशन कुवरको रहेको छ । गायक प्रकाश कुमार थापाको आवाजमा रहेको गीतको भिडियोलाई कुमार न्यौपानेले निर्देशन गरेका छन । क्रियटिभ फादरले पोष्ट प्रडक्सन गरेको भिडियोलाई जय गिरीले सम्पादन तथा बिक्रम श्रेष्ठले छायांकन गरेका छन् भने मेकअपमा राज मेकअप स्टुडियोका टेकराज पाण्डे छन् ।