किसु गुरुङको ‘छोरीको जन्म’

- मेराेफिल्म

पुर्वेली लोक गायक प्रमोद चाम्लिङ र गायिका किसु गुरुङको सुमधुर आवाज रहेको ‘छोरीको जन्म’ सार्वजनिक भएको छ । गीतमा संगीत राज रोबर्ट अजनबीर एरेन्ज राजु कार्किले गरेका छन् भने शब्द प्रमोद चाम्लिङको रहेको छ । जिवन मुकारुङ र मन्दिप राईको छायाँकन सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । भिडियोमा रमा राई , डाँडा ठुलेको नाती र निश्चल चाम्लिङ र साथीहरुको अभिनय रहेको छ ।

२०७६ जेठ ५ गते १२:३९ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *