दिलिपको ‘गुन्द्रुक र ढिडो’ सार्वजनिक

लोक लयको गीत ‘गुन्द्रुक र ढिडो’ सार्वजनिक भएको छ । गीतमा दिलिप तामांगको आवाज सुसन लामाको शब्द तथा संगीत तथा फणिन्द्र राइको संगीत संयोजन रहेको छ । सागर तामांगको छायांकन सम्पादन रहेको भिडियो निर्देशन सुसनलामाले गरेका हुन् । दिलिप तामांग र निरंजली लामा फिचार्ड भिडियोमा लालमान तामांगको कोरियोग्राफी रहेको छ।