स्वरुपराज आचार्यको ‘प्रतिज्ञा प्रेमको’ (भिडियो)

गायक स्वरुप राज आचार्य र गायिका विमला गुरुङको आवाजमा गीत ‘प्रतिज्ञा प्रेमको’ सार्वजनिक भएको छ । अर्जुन थापा मगरको शब्द तथा संगीत एवम एरेन्जमा गीत तयार पारिएको हो । मरुभुमी नारायणको छायाँकन, रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा अप्सना थापा र सुमन परियारको अभिनय रहेको छ ।

नवलले टेवलमुनीबाट भन्सार तिरिन्छ भनेपछि चर्किए उदय

बोर्ड अध्यक्ष भन्छन्–‘दोलखामा फिल्म स्टूडियो म र मेरो छोराको पालामा पनि बन्दैन’

५१ औं दिनमा 'जारी', अकुपेन्सी ३५ प्रतिशत

दया र मिरुनाको ‘नाङ्गो गाउँ’लाई अमेरिकामा ४ सय बढी शो

५६ दिनमा ४ करोड खर्चदै सकियो विपिन, स्वस्तिमा र सौगातको ‘पशुपति प्रसाद २’को …

प्रतिक्रिया