स्वरुपराज आचार्यको ‘प्रतिज्ञा प्रेमको’ (भिडियो)

- मेराेफिल्म

गायक स्वरुप राज आचार्य र गायिका विमला गुरुङको आवाजमा गीत ‘प्रतिज्ञा प्रेमको’ सार्वजनिक भएको छ  । अर्जुन थापा मगरको शब्द तथा संगीत एवम एरेन्जमा गीत तयार पारिएको हो । मरुभुमी नारायणको छायाँकन, रोशन धितालको सम्पादन तथा अर्जुन थापा मगरको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा अप्सना थापा र सुमन परियारको अभिनय रहेको छ ।

२०७६ जेठ ९ गते १२:२८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *