गम्भीर बिष्टको ‘सुन पिरीत’ सार्वजनिक

गायक टेकेनराज शिवाकोटिको ‘सुन पिरीत’  गीत सार्वजनिक भएको छ । श्याम पाण्डेको शब्द रहेको उक्त गीतमा फिरोजको संगीत रहेको छ भने उदय राज पौडेलको एरेन्ज रहेको छ । गम्भिर विष्ट र करुणा श्रेष्ठको अभिनय रहेको उक्त गीतको भिडियो रामेश्वर कार्कीले छायाँकन गरेका हुन् । सुवोल थापाको कोरियोग्राफीमा तयार भएको गीतको भिडियोलाई एम पुनले निर्देशन गरेका हुन् भने तारा थापाले सम्पादन गरेका हुन् ।