प्रमोद खरेलको नाकको टुप्पोमा विनु(भिडियो)

गायक प्रमोद खरेलको गीत नाकैको टुप्पोमा सार्वजनिक भएको छ । गीतमा रवि मान सिंह बस्न्यातको शब्द रचना तथा टिका वम्जनको संगीत रहेको छ । भीमफेदी गाइज र विनु शाक्यले उक्त गीतको भिडियोमा अभिनय तथा नृत्य गरेका छन् । भिडियोलाई निर्मल लामाले निर्देशन गरेका हुन् ।