भीमफेदी गाइज र एलिसा शर्माको ‘रेलैमा’ (भिडियो)

रेलमा घुम्न जाने बिषयमा गायक किरण भुजेलको नयाँ गीत सार्वजनिक भएको छ । ‘रेलैमा’ गीतमा डिपी खनालको शब्द, भिम बि सीको सगीत र रिकेश गुरुङको एरेन्जमेन्ट रहेको छ गीतमा भने किरणको अलवा नितातर थापा मगरको पनि स्वर सुन्न सकिन्छ । चर्चित डान्सिङ क्र्यु भीमफेदी गाइज र एलिसा शर्माको नृत्य रहेको भिडियोमा पवन सुस्लिंगको सिनेमाटोग्राफी एबम सम्पादन र निर्मल लामाको निर्देशन रहेको छ ।