देउडा गीत ‘कालो बादल’ सार्वजनिक

Mero Film

वियोगान्त देउडा गीत ‘कालो बादल’ सार्बजनिक गरिएको छ । गीतमा आर पी अवस्थी, दिपक संगम बिसी,देवी घर्ति र पूर्णकला बिसीको स्वर रहेको छ । आर पी अवस्थीको शब्द तथा दिपक संगम बिसीको संगीत रहेको गीतको भिडियोलाइ भिम थापाले निर्देशन गरेका हुन् । भिडियोमा रश्मि भट्ट,आर पी अवस्थी, दिपक संगम बिसी,पशुपति खनाल,डोल बहादुर थापा,सूर्या मगरको अभिनय रहेको छ । भिडियोलाइ बासु बरालले छायाँकन गरेका हुन् ।


Leave a Reply

Your email address will not be published.