गोरी गोरी (भिडियो)

- मेराेफिल्म

तेज कुमार खवासको आवाज रहेको गीत ‘गोरी गोरी’ सार्वजनिक भएको छ  । गीतमा तेज कुमार खवासकै शब्द तथा संगीत समेत रहेको छ  । पुष्कर सुनुवारको गीतमा एरेन्ज रहेको छ  । दिपक गिरी र पदम बोहराको छायाँकन, अमृत चापाँगाईँको सम्पादन तथा पि के इन्टरटेन्मेन्टको निर्देशन भिडियोमा रहको छ ।  भिडियोमा पुष्कर दाहाल र नम्रता लिम्बु फिचर्ड छन् ।

२०७६ जेठ १५ गते १५:२१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *