वर्षाको सन्देश के होला ?

अष्ट्रेलियामा अभिनेत्री वर्षा राउत पुगेकी छिन् । वर्षा राउत पारिवारिक घुमघामको बेलामा अष्ट्रेलियामा चलिरहेको जात्रै जात्राको शोमा सहभागी भइन् ।

वर्षा राउत जात्रै जात्राको शोमा पुग्दा फिल्म हेर्ने दर्शक फिल्मकी हिरोइन अघि देख्दा खुशी भए । तर, वर्षाले यो पटक अष्ट्रेलियामा लगाएको ड्रेस फिल्मको व्यापार भन्दा बढी चर्चित बन्दैछ ।

वर्षा राउतलाई फिल्ममा दर्शकले हट ड्रेस लगाएको देखेका थिएनन् । वर्षा सालिन छिन् । उनले बिहेपछि भने फिल्ममा होइन, बाहिर ड्रेसमा परिवर्तन ल्याएकी छिन् ।

अष्ट्रेलियामा वर्षाले वुट्टेदार ड्रेस लगाइन् । वर्षाको ड्रेसले उनको छातीको भागलाई ढाकेन । वर्षा राउतले अष्ट्रेलियामा हुँदै नेपालमा पनि चर्चा पाउँदैछिन् ।

जात्रै जात्रामा त वर्षा अभिनेता विपिन कार्कीको श्रीमतीको रोलमा छिन् । उनले फिल्ममा सारी, कुर्ता मात्र लगाएकी छिन् । वर्षालाई अष्ट्रेलिया पुगेपछि भने ड्रेसमा परिवर्तन गर्न मन लागेको छ ।

वर्षा राउतले यो ड्रेस लगाउँदा उनी बिहे गरेपछि ड्रेसमा उदार देखिएकी छिन् भनेर चर्चा हुन थालेको छ । वर्षाको मुड वुझ्नै गाह्रो ।