बनिका र सन्तोषको ‘तिम्रो आँखा’ (भिडियो )

सन्तोष लामा र बनिका प्रधानको गीत ‘तिम्रो आँखा’ सार्वजनिक भएको छ । गीतमा शब्द डीआर उपाध्याय र सन्तोष श्रेष्ठको संगीत रहेको छ । सुवास प्रधानले निर्देशन गरेको भिडियो प्रेम लामाले खिचेका हुन् । भिडियोमा बिनु शाक्य र पुष्कर ढुंगानाको अभिनय छ ।