अन्जली अधिकारी फिचर्ड ‘अलिअलि काली अलिअलि गोरी’

अन्जली अधिकारी , रबिन बिष्ट फिचर्ड ‘अलि अलि काली अलि अलि गोरी’ गीत सार्वजनिक भएको छ। गीतमा गायिका इशा कार्कीको स्वर,संगीत र शब्द छ । मनोज बिष्टले निर्देशन गरेको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायाँकन गरेका हुन् भने टेकेन्द्र शाहले सम्पादन गरेका छन् ।