केकी फिचर्ड ‘मर्दको छोरा’

केकी अधिकारीको नया म्युजिक भिडियो सार्वजनिक भएको छ । मिराज अर्यालको स्वरमा रहेको ‘मर्दको छोरा’ बोलको गीतको भिडियोमा केकि फिचर्ड छिन् । लेकोस खनालको शब्द रहेको गीतमा अर्जुन सुनामको संगीत रहेको छ । हरि नारायन चौधरिले खिचेको भिडियोलाइ मिराज अर्यालले सम्पादन गरेका छन् । भिडियोमा केकिको साथमा राकेस सुनार फिचर रहेका छन् । राकेश सुनार, आर्यन लामा, सुजन आलेमगर र रमेश लामाको कोरियोग्राफि रहेको भिडियोलाइ विनोद-रिताले निर्देशन गरेका छन्।