प्रमोद खरेलको गीतमा शिल्पा पोखरेल

- मेराेफिल्म

गायक प्रमोद खरेलको आवाजमा ‘सधैं तिम्रो यादमा’ गीत सार्वजनिक भएको छ । गीतमा जिवन खत्रीको शब्द तथा डि आर अटुको संगीत एवम राजु कार्कीको संगीत संयोजन रहेको छ । सुशिल डाँगीको छायाँकन, निरज केसीको सम्पादन तथा आयुष क्षेत्रीको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा शिल्पा पोखरेल, रोहित बावा, कुमार थापा, अनिता घिसिङ र सरु खत्रीको अभिनय रहेको छ ।

२०७६ जेठ २१ गते ११:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *