‘सुपर ३०’ ट्रेलर सार्वजनिक

बिहारका गणितज्ञ आनन्द कुमारको जीवनीमा आधारित भएर बनेको फिल्म सुपर ३० को ट्रेलर सार्वजनिक भएको छ । विकाश बहालको निर्देशन रहेको फिल्ममा हृतिक रोशन, म्रुनल ठाकुर, पंकज त्रिपाठी, नन्दीश सिंह, अमित साधलगायतको अभिनय रहेको छ । फिल्म जुलाई १२ बाट प्रदर्शनमा आउदै छ ।