पूजालाई माया गर्ने साथी को होला ?

पूजा शर्माका नजिकका साथी को को होलान् ? पूजाले साथीको बारेमा बोलेकी छैनन् । पूजाको कम साथी छन् भन्न सकिएला ।

पूजा शर्माको मित्रता दिगो भएको छैन । काम गरेका कलाकारसँग उनी नजिक छैनन् । उनीसँग काम गरेर नजिक भएका र साथी भएका निर्देशक सुदर्शन थापा र अभिनेता आकाश श्रेष्ठ नै देखिए ।

पूजा शर्मा सम्हालिन्छ कहिले मनमा काम गरेर भ्याएपछि पोई पर्यो काले खेलिरहेकी छन् । अभिनेता आकाश श्रेष्ठ फिल्ममा उनका जोडी छन् । सौगात मल्ल पनि जोडी हुन् ।

पूजाले कस्तो साथी खोजेकी छन् । पूजा पोई पर्यो कालेको सेटमा आराम गर्दै फेसबुकमा स्टाटस लेख्छिन् ।

पूजा शर्माले साथी भनेको त्यो हो जसले तिम्रो बारेमा सबै कुरा जानेर पनि तिमीलाई माया गर्छ भनेर लेखिन् ।

पूजा शर्माको बारेमा सबै कुरा जानेर पनि उनलाई माया गर्ने साथी को होला ? पूजाले यस्तो साथी पाइसकिन् कि खोज्दै छिन् ?