मेलिना राईको ‘परे परे मायामा’ (भिडियो)

हिमाँशु रायमाझी गोधुलीको शव्दमा गायिका मेलिना राईले ‘परे परे मायामा’ गीत गएकी छन् । उनलाई मँजिल श्रेष्ठले साथ दिएका छन् । गीतमा सँगीतकार भिम बि .सी. को सँगीत रहेको छ भने बाबू प्रधानले सँगीत संयोजन गरेका छन् । भिडियोमा मदन घर्ती र सृजना जिसिको अभिनय देख्न सकिन्छ । भिडियो निर्देशन दिलिप समनले गरेका छन् भने ओम प्रसाईको छायँकन रहेको छ । फराज अर्पणको कलर तथा सम्पादन रहेको भिडियोमा बिक्रम तामाङको ब्यबस्थापन छ ।