मलिनाको कस्तो जादु सुरु भयो ?

मलिना जोशी प्रेममा छिन् । प्रेममा मलिना जोशी, परेको यो पहिलो पटक होइन । मलिनालाई प्रेम फापेको छैन । उनी, प्रेम र फिल्मलाई नै बलियो बनाउन चाहन्छिन् ।

मलिना जोशीको करिअर मिस नेपाल भएपछि सुरु भएको हो । मिस नेपालबाट नै उनको नयाँ करिअर सुरु भयो । मिस नेपाल सकियो, फिल्ममा उनको पाइला बढ्यो । फिल्ममा पाइला सुखद बनेन ।

मलिना जोशी अब बलियो पाइला चाल्न चाहन्छिन् । मलिना जोशीले र, यो तपाइलाई थाहा पाउनका लागि भनेर केही नयाँ सुरु गर्दै गरेको जानकारी दिएकी छन् । उनले विश्वास गर्न पनि भनेकी छिन् । विश्वास किन गर्ने भन्दा, यसपटक जादु नै छर्नेछिन्  उनले ।

मलिना जोशीले यसपटक कस्तो जादु छर्न लागेकी हुन् । मलिना जोशीले सुरुवात गर्न लागेको योजना फिल्मको हो, बिहेको हो वा अरु हो ?

मलिना जोशीले मिस नेपालबाट सुरु गर्दा नछरेको जादु छर्ने कोशिश  सफल हुन्छ त , मलिना आत्मविश्वासी छिन् । उनले विश्वास नै गर्न भनेकी छिन् । यसपटक, मलिनालाई विश्वास गर्दा फरक नपर्ला त ?