‘बेलुन नेपाल’ लाई अन्तर्राष्ट्रिय अवार्ड

नेपाली बेलुन कम्पनी ‘बेलुन नेपाल’ ले अन्तर्राष्ट्रिय अवार्ड्स प्राप्त गर्ने भएको छ । लग्जारी लाइफ स्टाइल अवार्ड्सको ११ औ संस्करणमा बेलुन नेपाल अवार्ड द्वारा सम्मानित हुन लागेको हो । २०१९को ‘द बेस्ट लक्जरी एक्स्पेन्सेज इन नेपाल’ विधा अन्तर्गत अवार्ड्स प्राप्त गरेकोमा टिमले खुसि ब्यक्त गरे ।

पोखरामा संचालित बेलुन नेपालले आन्तरिक र बाह्य पर्यटकको मन जित्तादै आएको छ । संचालनको छोटो समयमा नै यस कम्पनिले राम्रो आर्थिक हैसियत समेत बनाएको छ ।