अविवाहित जोडी ‘जिया-भुवन’ को सम्बन्ध (तस्विर सहित)

झापाकी जमुना केसी निर्देशक दिपक श्रेष्ठको फिल्म ‘हो यही माया हो’ मा अभिनयका लागि आए संगै जिया केसी बनिन् । हाल सम्मकै सबै भन्दा बढी कन्ट्रोभर्सीयल नेपाली फिल्म एटिएमले उनी चिनिन सफल भइन् । उक्त फिल्मकै समयमा उनको नाम भुवन केसीसंग जोडिन पुग्यो । एक अन्तरर्वार्ताको क्रममा उनले ‘भुवन केसी राम्रो लाग्छ मन पर्छ’ भने संगै उनीहरुको नाम एक साथ आयो । त्यस पछीका अन्तर्वार्ताहरुमा उनले भुवनसंगको सम्बन्धलाई घुमाउरो पारामा बढावा दिदै गइन् । लामो समयबाट एकसाथ बस्दै आएका भुवन र जियाको सम्बन्धलाई यी दुवैले सार्वजनिक रुपमा भने स्विकारेका छैनन् । करिव २वर्षको भुवन केसीको सिनामंगल घरको एकसाथ बसाइ पश्चात  फिल्म ड्रिम्सबाट उनलाई भुवनले निर्माताको स्थान दिए । अझै पनि ‘राम्रो साथी’ भनेर सम्बन्ध लुकाउने भुवन र जिया यस पटकको सुर्य इन्टरनेसनल अवार्डको दोश्रो संस्करणमा भने एक साथ देखिए। मेरो फिल्मको क्यामेराले उक्त मोमेन्ट क्याप्चर गरेको छ । हेरौ तस्विरमा सम्बन्ध नस्विकारे पनि एकसाथ बस्दै आएका भुवन जियालाई :