दिपकराजलाई रेखा थापाको कटाक्ष !

नेपाली फिल्मी नगरीमा एउटा भनाइ प्रचलित छ – ‘कि रेखाको चल्छ, कि देखाको’ ।

सोमबार एक पुस्तक बिमोचन कार्यक्रममा यहि कुरा रेखा थापा समक्ष राख्दा उनले गाइजात्रा गर्ने कलाकारहरुले दर्शकहरु हसाउनको लागि यस्तो टुक्का बनाएको बाताइन ।

कमेडीयनहरुले आफ्नो कार्यक्रम रमाइलो बनाउनको लागि त्यस्तो किसिमको कुराहरु गरेक आशय उनले ब्यक्त गरिन ।

उनले भनिन – ‘कि रेखाको चल्छ कि देखाको चल्छ भन्ने चाही गाइजात्रामा कमेडियनहरुले उडाउनुभाको हो …… दिपकराज गिरि दाइको असाध्य राम्रो कमेडी गाइजात्रा म पनि हेर्न गको थिए, कमेडियनहरुले कमेडी राम्रो गर्नुहुन्छ’ ।