नरेन्द्र प्यासीको ‘टुट्यो नाता’ (भिडियो)

गायक नरेन्द्र प्यासीको आवाजमा गीत ‘टुट्यो नाता’ सार्वजनिक भएको छ गीतमा कल्पना निश्चलको शब्द, संगीत रहेको छ रविन बिकको सम्पादन रहेको भिडियोमा डीएस थापा र टिना श्रेष्ठ फिचर्ड छन् अशोक बिक निर्देशित भिडियोमा निशा रहूको निर्माण रहेको छ