भ्वाइसका विनयको ‘परदेशमा’ सार्वजनिक

रियालेटी शो द भ्वाइस नेपाल सिजन २ को ब्याट्ल राउण्डबाट बाहिरीएका प्रतिस्पर्धी विनय कार्कीको आवाजमा गीत “परदेशमा….”को सार्वजनिक गरिएको छ । सुदिप आत्रेयको शब्द रहेको गीतमा किरण माइकलको संगीत छ । गीतमा कलाकार सारदा गिरी, रंगकर्मी अर्जेस रेग्मी, चक्रले अभिनय गरेका छन् । भिडियोलाई ससान कडेंलको निर्देशन गरेका हुन् । बुद्ध थापाको छाँयाकने यस भिडियोलाई बिकाश  दाहालले सम्पादन  गरेका हुन् ।