‘कलेज लाईफ’ ट्रेलर

वेव सिरिज ‘कलेज लाईफ’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा कलाकारहरू कविता चापागाईं, बिमला तामाङ, सोनिया न्यौपाने, मिना न्यौपाने, केदार बाबू पौडेल,सस्मित राणा मगर, दिपक खरेल,मनिष भट्टराई, मनोज गौतम र धिरज खतिवडा रहेका छन् । सुवास सुवेदीको लेखन तथा निर्देशन रहेको सिरिजको निर्माता केदार बाबू पौडेल, काश्मिरा राई र सुवास सुवेदी हुन ।