सामाजिक बिकृतिमा आधारित ‘घर बिगारा’ (भिडियो)

गायक सञ्जय श्रीपाल, रेसम सापकोटा, प्रेम दिप रामजाली र गायिका रेखा गुरुङको आवाजमा ‘घर विगारा’ गीत सार्वजनिक भएको छ ।  समाजमा ब्याप्त विकृति र विसंगतिलाई प्रहार गदैँ समाजको बास्तविक भोगाईलाई गीतमा समेटिएको छ  । गीत सञ्जय श्रीपालको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । दिनेश खनालको छायाँकन, निराजन केसीको सम्पादन तथा सरोज शाहीको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा सञ्जय,  सेरु र रेखाको अभिनय देख्न सकिन्छ ।