मधु लामाको ‘जाउँन सरर’ (भिडियो)

प्रणय दिवसलाई लक्षित गर्दै रियालिटी शो द भ्वाइस अफ नेपालका प्रतियोगी मधु लामाले  ‘जाउँन सरर’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन । गीतकार डि पी खनालको शब्द  र मनोज थापामगरको संगीत तथा एरेन्जमेन्ट रहेको गीतको भिडियोमा मनोज थापा मगर र रक्षा बस्नेतको अभिनय रहेको छ । अनिल कटुवालको सिनेमाटोग्राफी, बिजेश पौडेलको सम्पादन रहेको भिडियोमा  मधु लामाको निर्देशन रहेको छ ।