स्नेहा र देवेन्द्रको ‘एक्लै जान सक्छौ र ?’ सार्बजनिक

स्नेहा पौडेल र देवेन्द्र बब्लु अभिनित गीत ‘एक्लै जान सक्छौ र ?’ युट्युबमा सार्बजनिक गरिएको छ । गीतमा देवेन्द्रकै शब्द, संगीत तथा स्वर रहेको छ । त्यस्तै गीतको भिडियोलाई अनिल के. मानन्धरले निर्देशन तथा छायांकन गरेका हुन् ।
भिडियोमा एउटै स्टोरमा काम गर्ने दुइ युवा युवतीको प्रेम सम्बन्ध देखाइएको छ ।
स्नेहा पौडेल गायिका मंजु पौडेलकी छोरी हुन् भने देवेन्द्र बब्लु चर्चित गायक प्रकाश सपुतका भाई हुन् ।

‘शिर सजाउने फूल’ अब समिक्षा अधिकारीको स्वरमा पनि
सुरेशको वास्तविक कथामा आधारित साङ्गीतिक फिल्म 'हे दैव' सार्वजनिक, भक्कानिए र…

निराजन र करिश्मा फिचर्ड 'सक्दिनँ तिमी बाहेक'
.00_03_53_20.Still002_Kq6QCMduEY_tvmcocoxhjhkdy3xl4ejsecw0a44hl8dtqx6ycrshzk07jtlgfnpy7h0bgpb_HZraaHG3ET_lzxdxnojvaspobwu9ys82eml0ooszzmrekeqlp0wjs542zf0p9k5gxgzyxyh.jpg)
आशिकासँग शाहिलको न्यानो साथ

क्यानाडामा नेपथ्य व्याण्डको पहिलो कन्सर्ट हुँदै

प्रमोद खरेल र विन्ध्यवासिनी बीचको विवाद: प्रतिलिपि अधिकारमा गलत नजिर बस्ने स्र…

प्रतिक्रिया