स्नेहा र देवेन्द्रको ‘एक्लै जान सक्छौ र ?’ सार्बजनिक

- मेराेफिल्म

स्नेहा पौडेल र देवेन्द्र बब्लु अभिनित गीत ‘एक्लै जान सक्छौ र ?’ युट्युबमा सार्बजनिक गरिएको छ । गीतमा देवेन्द्रकै शब्द, संगीत तथा स्वर रहेको छ । त्यस्तै गीतको भिडियोलाई अनिल के. मानन्धरले निर्देशन तथा छायांकन गरेका हुन् ।

भिडियोमा एउटै स्टोरमा काम गर्ने दुइ युवा युवतीको प्रेम सम्बन्ध देखाइएको छ ।

स्नेहा पौडेल गायिका मंजु पौडेलकी छोरी हुन् भने देवेन्द्र बब्लु चर्चित गायक प्रकाश सपुतका भाई हुन् ।

२०७६ माघ २९ गते १६:०३ मा प्रकाशित

प्रतिक्रिया

One thought on “स्नेहा र देवेन्द्रको ‘एक्लै जान सक्छौ र ?’ सार्बजनिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *