आँचल र उदिपको विवाह मिति पक्का

केहि समय अघि अभिनेत्री आँचल शर्मा र डा. उदिप श्रेष्ठको प्रेम सम्बन्ध सार्बजनिक भएको थियो । अब उनीहरुको विवाहको मिति पनि निश्चित भएको छ । उनीहरु यहि फागुन २९ गते वैवाहिक बन्धनमा बाँधीदैछन् । विगत एक वर्ष देखि उनीहरु प्रेम सम्बन्धमा थिए ।
पारिवारिक स्रोतका अनुसार उनीहरुको विवाह बुढानिलकण्ठ स्थित होटेलमा हुनेछ र त्यसको भोलिपल्ट होटल हायातमा भब्य रिसेप्सनको आयोजना गरिनेछ ।

इलामबाट उप–निर्वाचन लड्दै एलिजा गौतम

दिवाकरले सुरु गरे ‘मायावी’को छायाकंन

‘परदेशी २ र भष्मे डन’को बिचमा २ हिन्दी फिल्म

३ फिल्म बनाउँदै रोहित, ‘बरिष्ठ बलराम’मा दयाहाङको इन्ट्री

‘बगान’बाट निर्देशनमा कति सफल सरोज खनाल ?

करिअर जोडिएको फिल्मको प्रचारमा मौन छन् आकाश श्रेष्ठ

४ लाखबाट १० लाख पारिश्रमिक मागेर सलोनले छाडेका थिए ‘हामी तिन भाई’

प्रतिक्रिया