आँचल र उदिपको विवाह मिति पक्का

- मेराेफिल्म

केहि समय अघि अभिनेत्री आँचल शर्मा र डा. उदिप श्रेष्ठको प्रेम सम्बन्ध सार्बजनिक भएको थियो । अब उनीहरुको विवाहको मिति पनि निश्चित भएको छ । उनीहरु यहि फागुन २९ गते वैवाहिक बन्धनमा बाँधीदैछन् । विगत एक वर्ष देखि उनीहरु प्रेम सम्बन्धमा थिए ।

पारिवारिक स्रोतका अनुसार उनीहरुको विवाह बुढानिलकण्ठ स्थित होटेलमा हुनेछ र त्यसको भोलिपल्ट होटल हायातमा भब्य रिसेप्सनको आयोजना गरिनेछ ।

२०७६ माघ २९ गते १६:२४ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *