‘ए मेरी पूजा’ सार्बजनिक

भ्यालेंन्टाइन्स डे को संघारमा ‘ए मेरी पूजा’ बोलको गीत सार्बजनिक गरिएको छ । कौशल राज खड्काको स्वर तथा संगीत रहेको गीतको शब्द रचना बिशाल मल्लले गरेका हुन् । भिडियोमा हिमांशु कार्की, आशिका श्रेष्ठ र नेहा लिम्बुको अभिनय रहेको छ ।

 

नेफोली क्रिएसनको निर्माणमा बनेको भिडियोको निर्देशन आश्मा गिरिले गरेकी हुन् ।