निर्मोहीको याद (भिडियो)

- मेराेफिल्म

संगीतकार नविन श्रेष्ठको संगीतमा गायिका पुनम श्रेष्ठको आवाजमा रहेको”निमोहीको याद” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । बविन अमात्यको शब्द ,नविन श्रेष्ठको संगीत तथा प्रमोद परियारको एरेन्ज रहेको छ । कृष्ण पाण्डेको छायाँकन, जिवन सेन्चुरीको सम्पादन तथा नविन श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ  । भिडियोमा रमा ठकुरी र शशी बहादुर थापाको अभिनय रहेको छ  ।

२०७६ फागुन १ गते १३:४० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *