निर्मोहीको याद (भिडियो)

संगीतकार नविन श्रेष्ठको संगीतमा गायिका पुनम श्रेष्ठको आवाजमा रहेको”निमोहीको याद” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ । बविन अमात्यको शब्द ,नविन श्रेष्ठको संगीत तथा प्रमोद परियारको एरेन्ज रहेको छ । कृष्ण पाण्डेको छायाँकन, जिवन सेन्चुरीको सम्पादन तथा नविन श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ  । भिडियोमा रमा ठकुरी र शशी बहादुर थापाको अभिनय रहेको छ  ।