सम्झना भण्डारीको ‘प्रदेशीको अध्यारो संसार’

Mero Film

गायक अर्जुन पन्त र गायिका सम्झना भण्डारीको आवाजमा रहेको ”परदेशीको अधेरो संसार ” गीतको भिडियो सार्वजनिक भएको छ । अर्जुन पन्तको शब्द तथा उमा खड्का र अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ । शुशिल डाँगीको छायाँकन, निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । भिडियोमा अर्जुन , अनिसा , कविता , श्रेया र दिपकको अभिनय रहेको छ  ।


Leave a Reply

Your email address will not be published.