सम्झना भण्डारीको ‘प्रदेशीको अध्यारो संसार’

गायक अर्जुन पन्त र गायिका सम्झना भण्डारीको आवाजमा रहेको ”परदेशीको अधेरो संसार ” गीतको भिडियो सार्वजनिक भएको छ । अर्जुन पन्तको शब्द तथा उमा खड्का र अर्जुन पन्तको लय सिर्जना गीतमा रहेको छ । शुशिल डाँगीको छायाँकन, निशान एस केको सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ । भिडियोमा अर्जुन , अनिसा , कविता , श्रेया र दिपकको अभिनय रहेको छ ।

प्रहरीको यूनिफर्म प्रयोग भएपछि युट्युबबाट हट्यो सुशान्तको गीत

राजेश घिमिरेको ‘तिम्रो निम्ति’ सार्वजनिक
‘तिम्रो मनमा लुकेको कुरा’ को रिमेक सार्वजनिक

उषासँग राजुको ‘घर नभाको मान्छे’

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

प्रमोद खरेलको स्वरमा ‘अर्कैको सिन्दुर लायौ’

हायात ग्राउन्डमा गुञ्जिदै अरिजीत सिंह, १८ हजार टिकट बिक्री

प्रतिक्रिया