मुना मदन (भिडियो)

गायक जनक विवस न्यौपाने र गायिका अनिता एन एपी चौधरीको आवाजमा ‘मुना मदन’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा जनक विवस न्यौपानेको शब्द तथा संगीत रहेको छ । भिडियोमा दिपक गिरीको छायाँकन , अमृत चापागाईँको सम्पादन तथा निशान एस केको निर्देशन भिडियोमा रहेको छ । भिडियोमा दिनेश कठायत काजी र अनिता एन पी चौधरीको अभिनय रहेको छ ।