विष्णु माझीको गीतमा शिल्पा र पुष्प

विष्णु माझी र ढाकाराम पौडेलको आवाज रहेको ‘मलेवा चरी’ गीत सार्वजनिक भएको छ । गीतमा श्रीकृष्ण बम मल्लले लय तथा शब्द सिर्जना गरेका छन । कृष्ण विकको संगित संयोजन रहेको सो गीतमा शिव विकको उत्कृष्ट निर्देशन रहेको छ भने पुष्प खड्का र शिल्पा पोखरेलको अभिनय रहेको छ ।