के आर केशुको ‘पैसा’ भिडियो

खालि खल्तीमा गरिएको सहि काम समेत गलत हुन्छ।  यो तितो सत्य नै हो ।  यहि विषयलाइ समेटेर केआर केशुले एक गीत सार्वजनिक गरेका छन् ।  पैसा बोलको गीतको संगीत संयोजन ओम कर्माचार्यले गरेका हुन् ।  जन्घ्बू शेर्पा र एबी अल्मोन्टे फिचर्ड गीतमा छायांकन सम्पादन तथा निर्देशन कर्माचार्य कै रहेको छ।