समिक्षालाई रानी बनाउने विकाशको प्रयास (भिडियो)

सुमन सरगमको गीत ‘मेरो रानी बनिदेउ’ सार्वजनिक भएको छ ।  गीतमा गिरिजा प्रसाद रिजालको शब्द, दिपक शर्माको संगीत तथा महाराज थापाको संगीत संयोजन रहेको छ।   भिडियोमा विकाश लामिछाने, समिक्षा पोखरेल र रवि सिंहको अभिनय रहेको छ ।  पूजा शाहीको शृंगार, माधव बेलबासेको सम्पादन तथा मिलन शंकरको छायांकन निर्देशन रहेको छ ।