प्रमोदको ‘धोकेवाज’ मा केकी (भिडियो)

प्रमोद खरेलको आवाजमा गीत ‘धोकेबाज’ सार्वजनिक भएको छ । गीतमा दिपेन्द्र पोख्रेलको शब्द, हरि लम्सालको संगीत तथा उदय राज पौडेलको संगीत संयोजन रहेको छ । भिडियोमा केकी अधिकारी, रेम्बो अधिकारी, रिया पोख्रेल र संगीत बस्यालको अभिनय रहेको छ । सान थापा निर्देशित भिडियोमा छायांकन बुद्ध थापा तथा कोरियोग्राफी राजीव समरको रहेको छ।