विकाशको रोजाईमा समिता (भिडियो)

- मेराेफिल्म

गीत ‘मुटु र तिमी म’ सार्वजनिक भएको छ । गीतमा सहमित श्रेष्ठ र राहुलको स्वर, सुरज अधिकारीको शब्द संगीत रहेको छ भने महाराज थापाले संगीत संयोजन गरेका छन् । विकाश लामिछाने र गायिका समिता फिचर्ड भिडियो निर्देशन नभ ढुंगेलले गरेका हुन् । भिडियोमा माधव बेल्बासेको सम्पादन, आभास बज्राचार्यको छायांकन रहेको छ भने कोरियोग्राफी हेमन गुरुङले गरेका छन्।

२०७६ फागुन ९ गते ९:३१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *